साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. श्रुति पोखरेल


ब्रेन एन्ड ब्युटी : काठमाडौँ, सिनामंगलकी डा. श्रुति पोखरेल काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पताल सिनामंगलमा कार्यरत छन् । सानै उमेरदेखि डाक्टर बन्ने सोच बनाएकी पोखरेलले काठमाडौँ मेडिकल कलेजबाटै एमबिबिएस अध्ययन गरेकी हुन् । उनले नयाँ बानेश्वरस्थित नोबल एकेडेमीबाट एसएसलसी र प्लस टु गोल्डेनगेट कलेजमा गरेकी हुन् । डा. पोखरेल दुरदराजका गरिब बिरामीको उपचारमा सहज उपचार पहुँच हुनुपर्ने धारणा राख्छिन् । उनलाई बिरामीको सेवाका अलावा उनलाई खेल्न, नाच्न, पढ्न र साथीहरुसँग भेटघाट गर्न मन पर्छ ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने