समाचार

स्वास्थ्य सन्देश दिने ‘मह’को हास्य टेलिफिल्म : असल लोग्ने [भिडियो]


काठमाडौं- हास्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्य (मह)ले सामाजिक विषयमा टेलिफल्म तथा फिल्म बनाउँदै आइरहेका छन्। उनीहरुको चर्चित टेलिफिल्ममध्ये ‘असल लोग्ने’ पनि पर्छ। यो टेलिफिल्ममा स्वास्थ्यलाई प्रमुख विषय बनाइएको छ।

हेरौँ टेलिफिल्म

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने