नर्सिङ

नर्सबारे डा भोला रिजालले लेखे यस्तो गीत (अडियो)

None

काठमाडौं-

काठमाडौं–  डा भोला रिजालले नर्सका विषयमा गीत लेखेका छन् । ५६ औं नर्सिङ दिवसको अवसर पारेर रिजालले  ‘धन्य धन्य’ नामक  गीत युट्युबमा सार्वजनिक गरेका छन्।  डा रिजालले लेखेको गीतमा मनोहर सुनामले संगित भरेका छन् । गीतमा प्रकाश श्रेष्ठ र संगिता रानाको स्वर छ ।    
सुन्नुहोस् गीत

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने