अन्तर्वार्ता

‘गंगालाल हृदयरोग केन्द्रले २० हजार मुटुको शल्यक्रिया गरिसकेको छ’ : डा शर्मा (भिडियो वार्ता)

None

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले सोमबार २२औं वार्षिकोत्सव मनाएको छ। ०५२ सालमा ९ शय्यासहित स्थापना भएको अस्पताल अहिले दुई सय बेडमा विस्तार भएको छ। मुटु सम्बन्धी सबै सेवा दिइरहेको अपतालले हालसम्म १४ लाख ४० हजारलाई ओपिडी सेवा, ५० हजारभन्दा बढीलाई क्याथल्याब सेवा र २० हजारको मुटु शल्यक्रिया गरिसकेको छ। जसमा १४ हजारभन्दा बढीको त ओपन हार्ट सर्जरी भएको छ। केन्द्रले गत वर्ष मात्रै १ लाख ५३ हजार बिरामीलोई ओपिडी सेवा र १ हजार ७ सय ८३ को मुटु सर्जरी गरेको थियो। 
वार्षिकोत्सवको सन्दर्भमा केन्द्रका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्मासँग डा सुवास प्याकुरेलले गरेको स्वास्थ्य संवाद:

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने