मुख्य समाचार

स्वास्थ्य अवस्था गम्भीर देखिएपछि डा केसी आईसियूमा भर्ना

काठमाडौं– २१ दिन लामो अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर देखिएपछि डा गोविन्द केसीलाई शिक्षण अस्पतालको आईसियूमा राखेर उपचार गरिने भएको छ  ।
अनशन तोडेपछि उनलाई सिधै आईसियूमा लगिएको छ । दुई दिन आईसियूमा राखेर उपचार गरेपछि वार्डमा सारिने उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।


प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने