साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. निक्की ठाकुर

स्वास्थ्य खबरपत्रिका

ब्रेन एण्ड व्यूटी – जनकपुरकी डा निक्की ठाकुर हाल वीर अस्पतालको ग्याष्ट्रो वार्डमा मेडिकल अधिकृतका रुपमा कार्यरत छिन् । डा. ठाकुरले विराटनगरस्थित नोवेल मेडिकल कलेजबाट एमबिबिएस उत्तिर्ण गरेकी हुन् । त्यसपछि मेची अञ्चल अस्पतालमा ६ महिना सेवा गरेकी थिइन् । पिता डाक्टर भएका कारण सानैदेखि डाक्टर बन्ने इच्छा पलाएको बताउँछिन् । डा ठाकुरले भद्रपुरस्थित सिद्धार्थ शिशु सदन स्कुलबाट विद्यालय शिक्षा र काठमाडौंको नोबल एकेडेमीबाट प्लसटू अध्ययन गरेकी हुन् ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live