समाचार

मेरिडियनमा मुटु रोगको निःशुल्क शिविर

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- महाराजगञ्जस्थित मेरिडियन हेल्थ केयर सेन्टर प्रालिमा मुटु रोगको निःशुल्क शिविर सञ्चालन भएको छ। मुटु रोग विशेषज्ञ डा मिलन प्रकाश श्रेष्ठको संयोजकत्वमा भएको शिविरमा १ सय ५० जनाको स्वास्थ्य जाँच गरिएको छ।

जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै मुटु रोगको समस्या बढ्दै गएको भन्दै समयमा नै रोग तथा समस्याको पहिचान गर्न शिविरको आयोजना गरिएको डा श्रेष्ठले जानकारी दिए। 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live