समाचार

नर्सिङ लाइसेन्स परीक्षामा ८० प्रतिशत पास

None

काठमाडौं-

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा झण्डै ८० प्रतिशत उत्र्तिर्ण भएका छन्। काउन्सिलले शनिवार लिएको परीक्षामा ७९ दशमलव ३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन्।

काउन्सिलका अनुसार १८ औं नर्सिङ लाइसेन्स परीक्षामा ५ हजार ४ सय ४४ जना सहभागि थिए । तिमध्ये ४ हजार २ सय ९७ जना पास भएका छन्। परीक्षामा ३० जना अनुपस्थित भएका थिए।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने