मुख्य समाचार
३० अस्पतालमा विकास समिति अध्यक्ष नियुक्त (नामसहित)

काठमाडौं-
काठमाडौं - स्वास्थ्य मन्त्रालयले ३० वटा केन्द्र, अञ्चल र जिल्ला अस्पतालमा अस्पताल विकास समिति अध्यक्ष नियुक्त गरेको छ । मन्त्रीस्तरिय निर्णय अनुसार पुस २५ गते अध्यक्षहरु नियुक्त गरिएको हो । मन्त्रालयले मापदण्ड तयार गरी अध्यक्षहरु नियुक्त गरेको हो । मापदण्ड नबनेका कारण लामो समयदेखि अध्यक्ष नियुक्त हुन सकेको थिएन ।
अस्पताल अध्यक्ष
परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल - डा लता बज्राचार्य
नरदेवी आयुर्वेद औषधालय - ख्यामराज तिवारी
मेची अञ्चल अस्पताल - राम बहादुर कट्टेल
कोशी अञ्चल अस्पताल - डा रामेश्वरलाल करवा
सेती अञ्चल अस्पताल - रिता भण्डारी
धौलागिरी अञ्चल अस्पताल - मञ्जेस वम मल्ल
भेरी अञ्चल अस्पताल - डा उषा राणा शाह
महाकाली अञ्चल अस्पताल - भोज बहादुर बोहोरा
इलाम जिल्ला अस्पताल - केदार थापा
अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्क - - कृष्ण प्रसाद खनाल
बर्दिया जिल्ला अस्पताल गुलरिया - दुर्गा सापकोटा
पाँचथर जिल्लाअस्पताल - दिपक नेपाल
सुनसरी जिल्ला अस्पताल इनरुवा - रमेश कटुवाल
तनहुँ जिल्ला अस्पताल दमौली - वसन्त बहादुर आले
मुस्ताङ जिल्ला अस्पताल जोमसोम - महेन्द्र बहादुर थकाली
भरतपुर अस्पताल चितवन - राजकुमार राजभण्डारी
सर्लाही जिल्ला अस्पताल - विजय प्रसाद सिंह
गुल्मी जिल्ला अस्पताल तम्घास - विनोद पाण्डे
प्यूठान जिल्ला अस्पताल - मेघराज पुरी
कैलाली जिल्ला अस्पताल टीकापुर - रतन बहादुर खड्का
बैतडी जिल्ला अस्पताल - रमेशसिंह भण्डारी
बझाङ जिल्ला अस्पताल - बिष्णु कुमार सिंह
बाजुरा जिल्ला अस्पताल - भरत बहादुर रोकाया
धार्दिङ जिल्ला अस्पताल - अर्जुन प्रसाद उप्रेती
सल्यान जिल्ला अस्पताल - बिष्णु प्रसाद शर्मा
तेह्रथुम जिल्ला अस्पताल - मान बहादुर लिम्बु
रसुवा जिल्ला अस्पताल - जयराम देवकोटा
जाजरकोट जिल्ला अस्पताल - महेन्द्र बहादुर शाह
रामेछाप जिल्ला अस्पताल - लक्ष्मण श्रेष्ठ
धनकुटा जिल्ला अस्पताल - सुनिल डंगोल