साताको मुहार/ब्रेन एन्ड ब्युटी

ब्रेन एण्ड ब्युटीः डा. नम्रता कुँवर

स्वास्थ्य खबरपत्रिका

डा. नम्रता कुँवरले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस पूरा गरेकी हुन् । पोखरा मालेपाटनमा जन्मिएकी उनले पोखरा पब्लिक स्कुलबाट विद्यालय शिक्षा र सगरमाथा हायर सेकेन्डरी स्कुल पोखराबाट उच्चमाध्यामिक शिक्षा हासिल गरेकी हुन् । नृत्य र उद्घोषण उनका सानदैखिका रुची विषय हुन् । स्कुलस्तरमा क्विज र डान्समा उनी अब्बल ठहरिन्थिन् । एमबिबिएस पढाइ थाल्दा उनले ‘मिस फ्रेस’को उपाधि पाएकी थिइन् । डा.नम्रता यात्रा गर्न र किताब पढ्न पनि रुचाउँछिन् । उनको लक्ष्य बालरोग विशेषज्ञ बन्ने छ ।

 

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने