साताको मुहार/ब्रेन एन्ड ब्युटी

रेणुका खड्का

स्वास्थ्य खबरपत्रिका

साताको मुहार - नर्स रेणुका खड्का बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नवजात शिशु सघन कक्ष (एनआइसियु)मा कार्यरत छिन। काठमाडौं नयाँ बानेश्वर निवासी खड्काले वीरगन्जको नेशनल मेडिकल कलेज नर्सिङ क्याम्पसबाट प्रवीणता प्रमणपत्र तह (पिसिएल) अध्ययन गरेकी हुन् । सन् २०१० मा अध्ययन पुरा गरेकी खड्का अब बिएन पढ्ने तयारीमा छिन् । धरान जेसिसको उपाध्यक्ष समेत रहेकी खड्कालाई समाज सेवामा रुची छ ।

 


स्मिता काफ्ले

रोजिना महर्जन

सुशिला पोखरेल

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने