साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. निलम थुसा

स्वास्थ्य खबरपत्रिका

ब्रेन एन्ड ब्युटी - भक्तपुर छोचेँकी निलम थुसाको बाल्यकालदेखिको सपना थियो– डाक्टर बनेर बिरामीहरूको सेवा गर्नु । काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकेपछि उनको त्यो सपना पूरा भएको छ । मेडिसिनमा एमडी अध्ययन गर्ने योजनामा रहेकी निलमलाई नेपालको मेडिकल शिक्षा राम्रो लाग्छ । तर, पैसाकै कारण गरिब जनताले उपचार नपाउँदा भने उनी निकै दुःखी हुन्छिन् । उनी सरकारले उपयुक्त नीति बनाएर पैसा हुनेले उपचार पाउने र नहुनेले नपाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँछिन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live