साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. एलिना शर्मा

None

काठमाडौं-

ब्रेन एन्ड ब्युटि : पुख्र्यौली घर कपिलवस्तु भएपनि काठमाडौंमा हुर्किएकी एलिनाले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन् । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मेडिकल अफिसर रहेकी उनी अस्पतालको आइसियुमा कार्यरत छिन् । उनको लक्ष्य छ– पेडियाट्रिसिन बन्ने । पढाई र बिरामीको सेवाबाहेक फिल्म हेर्न रुची राख्छिन् उनी ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने