Collapse
Expand

साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा .समिक्षा रेग्मी

स्वास्थ्य खबरपत्रिका

ब्रेन एन्ड ब्युटी : डा .समिक्षा रेग्मी काठमाडौं धापासी निवासी समिक्षा रेग्मी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासीक भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मेडिकल अधिकृतका रुपमा कार्यरत छिन् । काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकेकी रेग्मीलाई बिरामीको सेवा गर्न पाउँदा निकै खुसी लाग्छ । तर गरिब विरामीहरुले पैसाकै कारण उपचार नपाउँदा भने उनी निकै दुखी हुन्छिन् । सरकारले ल्याएको निशुल्क सेवाको दायरालाई बढाउनु पर्ने उनको धारणा रहेको छ । फुर्सदको समयमा म्यागेजिन पढ्न, घुम्न र फिलिम हेर्न मन पराउने रेग्मी सरकारले चिकित्साशास्त्रमा पोष्ट ग्राजुयटको कोटालाई बढाउनु पर्ने सुझाब दिन्छिन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने