साताको मुहार/ब्रेन एन्ड ब्युटी

डा. शिल्पा सिम्खडा

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस गरेकी डा. शिल्पा सिम्खडा अहिले गंगालाल हृदय केन्द्रमा कार्यरत छिन् । ज्ञानोदय स्कुलबाट एसएलसी गरेकी शिल्पाले गोल्डेन गेट कलेजबाट प्लस टु पास गरेकी हुन् । इन्टरनल मेडिसिनमा विशेषज्ञता हासिल गर्ने लक्ष्य लिएकी शिल्पा त्यसकै तयारीका लागि गंगालालमा काम गर्न पुगेको बताउँछिन् । एकान्तमा बस्न रुचाउने शिल्पा पुस्तक पढ्न र घुम्न भनेपछि हुरुक्क हुन्छिन् ।


डा. श्रुति पोखरेल

डा. रश्मी भट्टराई

डा. सदीक्षा गिरी

डा. निक्की ठाकुर

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live