जीवनशैली

१७ तस्विरमा हेर्नोस् पहिलो दक्षिण एसियाली योगा प्रतियोगिता

img

पारसविक्रम शाही

ललितपुर- मानिसलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्न योगलाई उपयोगी मानिँदै आएको छ। योग जन्म अगावै गर्भमा रहँदा नै 'गर्भासन'बाट सुरु हुने योगविज्ञहरु बताउँछन्। शारीरिक सन्तुलन र मानिसक एकग्रताका लागि योग गर्ने चलन बढ्दो छ।

नेपाल योग खेलकुद संघले योगलाई अझ व्यापक बनाउने उद्देश्यले प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्‍यो। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित दुई दिने योगा प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी एक सय ६३ जनाले प्रतिस्पर्धा गरे। योगा प्रतियोगितामा सहभागीहरुले प्रदर्शन गरेका योगका केही आशन यस्ता छन्:

तस्विर सौजन्यः नेपाल योग खेलकुद संघ

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने