नर्सिङ

शिक्षण अस्पताललाई ४२ जना नर्स आवश्यकता

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई ४२ जना नर्स आवश्यकता रहेको सूचना प्रकाशित भएको छ । कर्मचारी प्रशासन महाशाखाले शिक्षण अस्पतालका लागि३५  र मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका लागि ७ गरी ४२ जना स्टाफ नर्सका लागि आवेदन खोलेको हो।

नर्सहरु करार सेवामा पदपूर्ति गर्ने बताइएको छ । आजैका मितिदेखि  १५दिन भित्र आवेदन फारम भर्ने मिति तोकिएको छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live