नर्सिङ

नर्स प्रमिला सहसचिवमा बढुवा

None


काठमाडौं– वीर अस्पतालमा कार्यरत नर्स प्रमिला देवान सहसचिव (एघारौं तह)मा बढुवा भएकी छिन् । सोमबार बसेको बढुवा समितिको बैठकले देवानलाई एघारौं तहमा बढुवा गरेको हो । तीन जना उम्मेदवारमध्येबाट देवान बढुवामा परेकी हुन् । देवान वीर अस्पताल नर्सिङ क्याम्पसकी प्राध्यापक हुन् ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने