समाचार

लोकसेवाले स्वास्थ्यका विभिन्न पदमा नयाँ कर्मचारी भर्ना गर्ने २०७४/०७५को यस्तो छ  तालिका

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– लोक सेवा आयोगले नयाँ कर्मचारी भर्ना लगायतका विषयलाई समेटेर नयाँ आर्थिक वर्षका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । लोकसेवाले आर्थिक बर्ष २०७४ र ०७५ को कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिमा नयाँ भर्ना, बढुवा, आन्तरिक प्रतिस्पर्धा लगायतको लागि समय निर्धारण गरिएको छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live