विश्व स्वास्थ्य

प्लाष्टिक सर्जरीपछि कुरुप बनेका यी १३ सेलिब्रेटी (फोटो फिचर)

स्वास्थ्य खबरपत्रिका

चिकित्सा विज्ञानको क्षेत्रमा प्लाष्टिक सर्जरीले धेरैलाई राम्रो काम गरेको छ । काटिएका स्थानमा, पालेको ठाँउमा, घाँउ तथा अन्य विविध समस्याको समाधान गर्न प्लाष्टिक सर्जरी बर्दान सावित भएको छ । तर पहिला नै राम्रा भएका र आकर्षक शरीर भएकाहरुले प्लाष्टिक सर्जरी गरेर आफुलाई थप आकर्षक बनाउँन खोज्दा झन् कुरुप बन्नु परेका थुप्रै उदाहरणहरु छन् । ति मध्ये हामीले यहाँ केही सेलिब्रेटिहरुलाई प्रस्तुत गरेका छौँ।

१. पेरीस हिल्टन

२. माइकल ज्याक्सन

३. भिभिका फक्स

४. निक्कि कग्स

५. रोज म्याकगाउन

६. मारिया जेरोनाजो

७. टोरी स्पेल

८. ओरीट फक्स

९. जोन भान

१०. भिक्टोरीया बेक्ह्याम

११. एमेन्डा लेपोर

१२. क्रिस्टिना

१३. जोक्ल्यान वाइल्डस्टेन

 

तस्बिरहरु : एजेन्सी

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live