समाचार

मोटरसाइकल दुर्घटनामा एक स्वास्थ्यकर्मीको मृत्यु 

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा अन्तर्गत कार्यरत एक स्वास्थ्यकर्मीको दुर्घटनामा मृत्यु भएको छ । आज बिहान मोटरसाइकलमा कार्यालय जाने क्रममा अमलेखगञ्जको चिडियामाइ सडकखन्डमा बिहान ७ देखि ८ बजेको बिचमा उनी दुर्घटनामा परेका थिए । 
उनलाई विपरित दिसाबाट आइरहेको बोलेर गाडीले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको स्वास्थ्य सूचना अभियन्ता जयमोद ठाकुरले जनाएका छन् । महोत्तरीको महोत्तरी गाउँ घर भएका उनी शनिवारको बिदामा घर पुगेका थिए । 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live