समाचार

यी हुन् स्वास्थ्य मन्त्रालयमा करारमा नाम निकाल्न सफल ७५ डाक्टर

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- स्वास्थ्य मन्त्रालयले माताहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका लागि करारमा नाम निकाल्न सफल ७५ जना मेडिकल अधिकृतको नतिजा सार्वजनिक गरेको छ।

मन्त्रालयले नाम निकाल्न सफल मेडिकल अधिकृतलाई सात दिनभित्र कार्यालयमा सम्पर्क गर्न भनेको छ। 

यी हुन् नाम निकाल्न सफल मेडिकल अधिकृत

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live