मुख्य समाचार

डा. केसीलाई भेट्न पुगे महजोडी, मागप्रति ऐक्यबद्धता

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ- १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

११औँ अनशनमा बसेका डा. केसीको मागमा समर्थन र ऐक्यबद्धता जनाउन मह जोडी अनशनस्थल पुगेका हुन्। दुवै कलाकारले डा. केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा गर्नुपर्ने बताएका छन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live