फिचर

१२ तस्बिरमा हेर्नोस् डाक्टरहरुको बालुवाटार घेराउ

प्रवीण ढकाल

काठमाडौं– अनशनरत डा. गोविन्द केसीका माग सम्बोधनका लागि दबाब दिन डाक्टरहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। अनशन १९औं दिनमा पुग्दा समेत डा. केसीका माग सम्बोधनमा सरकार उदासीन देखिएको भन्दै डाक्टरहरुले जुलुससहित बालुवाटार घेराउ गरेका हुन्।

शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर र चिकित्सा शास्त्रका विद्यार्थीले निकालेको र्‍यालीमा काठमाडौंका अन्य मेडिकल कलेजबाट पनि डाक्टर र विद्यार्थी सहभागी भएका थिए। र्‍याली बालुवाटारमा पुगेपछि ठूलो संख्यामा रहेका प्रहरीले रोकेका थिए। डाक्टर र प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भयो। पानीले भिज्दै डाक्टर र विद्यार्थीहरुले डा. गोविन्द केसीका पक्षमा नाराबाजी गरे। डाक्टरहरुको बालुवाटार घेराउ यस्तो देखियोः

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live