समाचार

पूर्ण पोषणयुक्त याङवरक गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- पाँचथरको याङवरक गाउँपालिकालाई आगामि पाँच वर्षभित्रमा पोषणयुक्त गाउँपालिका बनाउने  घोषणा भएको छ। बहुक्षेत्रीय पोषण योजनाको सुरुवात गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुले पाँच बर्ष भित्रमा कुपोषणलार्इ अन्त्य गरी पूर्ण पोषणयुक्त याङवरक गाउँपालिका घोषणा गर्ने प्रतिबध्दता पत्रमा हस्ताक्षर गरेका हुन्।

युनिसेफ नेपालको आर्थिक सहयोग र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र जिल्ला समन्वय समितिको कार्यालय पाँचथरद्धारा आयोजित कार्यक्रममा गाँउपालिकालाई कुपोषणमुक्त बनाउन सबैले हातेमालो गर्ने प्रतिबद्धता जनाएका हुन्।


 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live