समाचार

अस्पतालमा वर्षे भेल पसेपछि…

स्वास्थ्य खबरपत्रिका

मध्य तराई- शुक्रबार भएको वर्षाले मध्य तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। अविरल वर्षापछि धनुषा, सर्लाही लगायत मध्य तराईका जिल्लाका स्वास्थ्य संस्थाका साथै बस्तीहरु डुबानमा परेका छन्।

वर्षे भेल उर्लिएपछि जनकपुर अञ्चल अस्पताल, सर्लाही जिल्ला अस्पताल मलंगवा जलमग्न बन्यो । बिरामी उपचाररत बेड रहेका कक्षमै पानी पसेपछि बिरामी तथा तिनका आफन्तजन समस्यामा परेका छन्।

जलमग्न मलंगवा अस्पतालका केही तस्बिर:

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live