समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ लाई जागिरको अवसर

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदमा २८ लाई जागिरको अवसर खुलेको छ। प्रतिष्ठानले रेडियोग्राफर, ल्याव टेक्टिसियन, फार्मेसी, हेल्थ असिस्टेन्ट लगायतका पदमा दरखास्त आह्वान गरेको छ। आगामी १० असोजसम्म दरखास्त दिन सकिने प्रतिष्ठानले जनाएको छ।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live