मुख्य समाचार

डा केसीको स्वास्थ्यमा समस्या, उपचार समिति गठन

स्वास्थ्य खबरपत्रिका

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ औं आमरण अनशनमा बसेका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ। डा केसीको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालले उपचार समिति गठन गरेको छ।

चिकित्सा शास्त्र अध्ययन संस्थानकी निमित्त डिन डा मधु देवकोटाको अध्यक्षतामा बसेको विभागिय प्रमुखको बैठकले सात सदस्यीय समिति गठन गरेको हो। 

डा प्रदिपकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा डा दिव्या सिंह शाह, डा सुभाष आचार्य, डा जेन्टल सुन्दर श्रेष्ठ, नर्सिङ उपनियन्त्रक तारा कार्की, डा सुमन बराल र डा सन्तोष क्षेत्री सदस्य छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live