समाचार

यी हुन बिएनएस प्रवेश परीक्षाका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाएका नर्स

स्वास्थ्य खबरपत्रिका

काठमाडौं - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बिएनएस अध्ययनका लागि लिने प्रवेश परीक्षाका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएका नर्सहरुको नामावली सार्वजनिक गरेको छ। 

स्वास्थ्य मन्त्रालयले आफू माताहतमा कार्यरत रहेका १ सय ११ नर्सलाई परीक्षामा सहभागि हनु स्वीकृति दिएको छ। यस्तै आइओएमले मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरका ६, त्रिवि शिक्षण अस्पतालका ११ र कोशी अञ्चल अस्पतालबाट आएको १ जनाको नाम पनि सार्वजनिक गरेको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live