समाचार

डाक्टर, नर्सिङ, आयुर्वेद र फार्मेसी अधिकृतमा लोकसेवा खुल्यो

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ सातौँ तथा आठौँ तहमा समावेशी खुल्ला प्रक्रिया तथा आन्तरिक रुपमा कार्य सम्पादन मूल्यांकनको आधारमा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ । मेडिकल अधिकृत, नर्सिङ अधिकृत आयुर्वेदिक चिकित्सक, डेन्टल चिकित्सक, स्वास्थ्य शिक्षा अधिकृत, फार्मेसी अधिकृत, मेडिकल ल्यावटेक्नोलोजिष्ट लगायतमा पदपूर्ति गर्न लागिएको हो । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live