नर्सिङ

मेराे पनि श्रम शाेषण भएकाे छ : नितु खड्का,नर्स [भिडियो]


काठमाडौं– नेपाल नर्सिङ एशोसियसनले आव्हान गरेको आन्दोलनमा सक्रिय रुपमा सहभागी छिन् नर्स नितु खड्का । गुणराज पाठक मेमोरियल कलेज काठमाडौंबाट पिसिएल नर्सिङ गरेकी उनी अहिले बिएन पढिरहेकी छिन् । पिसिएल सकेपछि उनले विना पारिश्रमिक काम गर्नुपरेको सुनाइन् । उक्त समय आफ्नो श्रम शोषण भइरहेको महशुस गरेपनि उनी बोल्न सकिनन् । उनी भन्छिन्, ‘मैले पढ्दा पढ्दैको बिचमा काम गर्दा श्रम शोषण भोगेकी छु ।’ त्यसैले यसपल्ट भविष्यमा हुन सक्ने विभेद र शोषण विरुद्ध आफू सक्रिय रुपमा लडिरहेको बताइन् । 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने