नर्सिङ

नर्सको आन्दोलनमा रञ्जु दर्शनाको समर्थन

स्वास्थ्यखबर

काठमाडौं– नर्सहरुले देशव्यापी रुपमा गरिरहेको आन्दोलनमा चर्चित युवा नेत्री रञ्जु दर्शनाले समर्थन जनाएकी छिन् । दर्शनाले यो आन्दोलनप्रति सवैको ध्यानाकर्षण हुनुपर्ने बताएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘साथीहरु म यो पोष्ट लेख्दैछु । ताकि तपाईं हामी सवैको ध्यानाकर्षण होस् । केही समय यता नर्सहरु आन्दोलनमा हुनुहुन्छ । के कारणले नर्सहरु यसरी आन्दोलनमै उत्रिनु प¥यो ? भन्ने सोच्नु पनि पर्छ र टिप्पणी गर्दा बुझ्ने कोशिश गर्नुपर्छ ।’ उनले नर्सहरुले अघि सारेका मागहरु पनि पोष्ट गरेकी छिन्।

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live