जीवनशैली

यस्तो छ नेपाली महिलाहरुको १०० वर्षको ‘ब्युटी ट्रेन्ड’ (भिडियोसहित)


विश्वका अन्य मुलुकका महिलाहरु झैँ नेपाली महिलाहरुको श्रृङगार गर्ने तौर तरिका समयअनुसार फेरिँदै गएको छ । फेरिँदो समय र श्रृङगार कलाका कारण उनीहरुको सुन्दरताको रहस्य पनि फरक छ । विगत एक सय वर्षको अवधिमा नेपाली महिलाहरुको श्रृङगार सैलीमा पनि धेरै  परिवर्तनहरु आएका छन् । महिलाहरुको एक सय वर्षको ब्युटि ट्रेन्डमा आएको परिवर्तनलाई तलको भिडियोमा यसरी देखाइएको छ ।

हेर्नुस भिडियो

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने