जीवनशैली

कार्डियाक एरेस्टबाट श्रीदेवीको निधनपछि कलाकार निर्मल शर्माले भने, ‘मदिरा त फिल्मको पोष्टरमा पनि राख्दनँ’


काठमाडौं-

काठमाडौं– कलाकार निर्मल शर्माले आफ्नो फिल्मको पोष्टरमा समेत मदिरा नराख्ने बताएका छन् । पछिल्लो समय नेपाली फिल्मका पोष्टरमा विभिन्न मदिराका ब्रान्डले स्पोन्सर गर्ने गरेकोतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । 

भारतीय अभिनेत्री श्रीदेवीको निधन उच्च कोलेस्ट्रोल र अत्याधिक धुम्रपानका कारण भएको सुनिएको भन्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘म धुम्रपान र मदिराका कुनै कार्यक्रममा नजाने र मदिराकाको स्पोन्सरमा पोस्टर नबनाउने अभियानमा प्रतिबद्ध छु ।’

खसीको बोसो सहितको सेकुवा, राँगाको छोयला कचिला, बंगुरको मासु, बंदेल डिप फ्राई, काजु फ्राई साथमा रक्सी र चुरोटलाई यमराजको उपमा दिएका छन् ।  यसबाट पर रहन सवैलाई सचेत गराएका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस

पढ्नै पर्ने