नर्सिङ

स्वास्थ्य सेवा पुरस्कार पाएकी नर्स भन्छिन्, ‘पाउँछु भन्ने चिताएकै थिइनँ’ (भिडियो)

None

काठमाडौं-

काठमाडौं– स्वास्थ्य सेवा दिवसको अवसर पारेर दिइने स्वास्थ्य सेवा पुरस्कार यस वर्ष वीर अस्पतालकी नर्स उजेली पछाईले पाएकी छिन् । वितग २७ वर्षदेखि नर्सिङ सेवामा रहेकी उनले उक्त पुरस्कार आफ्ना लागि अनपेक्षित भएको बताइन् । उनले भनिन्, ‘मैले पुरस्कार पाउँछु भन्ने चिताएकी थिइनँ । काम गर्दै जाँदा कहीँ न कहीँ मूल्यांकन भइरहेको हुँदो रहेछ।’ २०४६ सालमा पोखरा क्षेत्रीय अस्पतालबाट सेवा सुरु गरेकी उनले त्यसपछि पर्वत जिल्ला अस्पतालमा केही समय काम गरिन् । २०४८ सालदेखि वीर अस्पतालमा कार्यरत छन् उनी । हेर्नुहोस् भिडियो 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने