अन्तर्वार्ता

अस्पताल र स्वास्थ्यकर्मी आक्रमणमा पेसेवर संलग्न छन् : डा मुक्तिराम श्रेष्ठ [भिडियो]


काठमाडौं-

नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अस्पताल तथा स्वास्थ्यकर्मीमाथि आक्रमण तथा हातपात गर्न पेसेवर नै संलग्न रहेको बताएका छन्।

स्वास्थ्यखबरको विशेष कार्यक्रम ‘स्वास्थ्य संवाद’मा अध्यक्ष डा श्रेष्ठले स्वास्थ्य संस्था नजिक रहेका पेसेवरहरु नै यो धन्दामा लागिरहेको बताएका हुन्।

स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलसँगको कुराकानीमा डा श्रेष्ठले चिकित्सक संघको स्थापना, यसले हालसम्म गरेका काम, गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा गरेको योगदान, नक्कली डाक्टर प्रक्ररण, डाक्टर तथा स्वास्थ्यकर्मीको सुरक्षा, युवा डाक्टरहरु संघप्रति आकर्षित नहुनुका कारण, डाक्टर र जनताबिच बढ्दै गएकाे दुरी लगायतका विषयमा बोलेका छन्।

हेरौँ भिडियो

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस

पढ्नै पर्ने