फिचर

वीर अस्पताल सफाइ अभियानको एक महिना, यस्तो देखियो [फोटो र भिडियो]

निमेष जं‌ग रार्इ

वीर अस्पताल सफाइ अभियानको एक महिना पुरा भएको छ। एक महिनाको अवधिमा वीर अस्पतालको अनुहार पुरै फेरिएको छ। काला र मैला भित्ता तथा भुई चम्किला भएका छन्। 

सुरुमा १५ दिन सफाइ गर्ने भनिए पनि अस्पताल सफाइ काम नसकिएपछि सफाइ अभियान निरन्तर चलिरहेको छ। सफाइ अभियान अझै केही दिन चल्ने बताइएको छ।

बैसाख २३ गते स्वास्थ्य राज्य मन्त्री पद्मा अर्याल, कलाकार धुर्मुससहितको टोली र सरसफार्इकर्मी खेम शर्माले वीर अस्पतालको शौचालय सफा गर्दै सफाइ अभियान सुरु भएको थियो।

फोटो 7

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live