स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतका कार्यालयमा कार्यरत अधिकांस कर्मचारीहरुले सम्पत्ती विवरण बुझाएका छैनन्। सम्पत्ती विवरण नबुझाउने कर्मचारीलाई कारबाही गर्दै विवरण बुझाउन निर्देशन दिइएको छ।
मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार कर्मचारीलाई जरिवाना तिराउँदै विवरण भर्न निर्देशन दिइसकेको छ।
सम्पत्ती विवरण नबुझाउने कर्मचारीको नाम हेर्न यहाँ क्लिक [CLICK HERE] गर्नुहोला