स्वास्थ्य मन्त्रालयले करार नियुतक्तीका लागि लिएको परीक्षााको नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयले माताहतका अस्पताल तथा स्वास्थ्य संस्थामा विभिन्न पदमा करार नियुक्तीका लागि अावदेन माग गरेको थियो। सो अाधारमा मन्त्रालयले 9 परीक्षाा लिएको थियो। परीक्षाामा नाम निकाल्न सफल उम्मेदवारको नामावली यस प्रकार छन्।