मुख्य समाचार

असोजसम्म जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालय यथावत रहने

 

काठमाडौं– संघीय संरचना अनुसार खारेज हुन लागेका जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयहरु असोजसम्म याथवत रहने भएका छन् । संघीयता कार्यान्वयनका क्रममा एकैपल्ट ती कार्यालय हटाइदा स्वास्थ्य क्षेत्र अस्तव्यस्त हुने आंकलन गर्दै सरकारले यथावत राख्ने निर्णय लिएको हो।

मन्त्री परिषद्ले गत असार ३२ गते गरेको उक्त निर्णयअनुसार स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले परिपत्र गरेको छ । भनिएको छ, ‘असोजसम्म यथावत रुपमा निरन्तरता दिने निर्णय भएकाले त्यही अनुसार कामकाज गर्न र समयमै प्रतिबेदन बनाउन अनुरोध छ।’

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने