काठमाडौं- संविधान दिवसको अवसरमा स्वास्थ्य क्षेत्रमा संलग्न चिकित्सक, नर्स, औषधि व्यवसायीहरु राष्ट्रपतिको हातबाट पदक पाउने भएका छन्। सरकारले सार्वजनिक गरेको सूची अनुसार सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी), प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी), जनसेवा श्री (पञ्चम श्रेणी), अति पौरख भाष्कर, परम पौरख भाष्कर, नेपाल प्रताप आभूषण अदि पदकबाट सम्मानित हुने भएका हुन्।
यी हुन् पदक पाउने ३३ जना
सुप्रबल जनसेवा श्री
१.प्रा.डा.गणेश बहादुर गुरुङ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल
२.प्रा.डा.राजेन्द्रप्रसाद कोजु, अस्पताल प्रमुख, धुलिखेल अस्पताल
३.डा.आशा सिंह नेपाल प्रहरी अस्पताल , महाराजगञ्ज
४.दुर्गा लक्ष्मी श्रेष्ठ, अस्पताल प्रमुख, भेरी अञ्चल अस्पताल
५.डा.गणेश कुमार राई, निर्देशक कान्ति बाल अस्पताल , महाराजगञ्ज
६.डा.हरिहर वस्ती फोरेन्सिक विशेषज्ञ, त्रिवी शिक्षण अस्पताल
७.डा.धर्मकान्त बास्कोटा, अध्यक्षमेडिकल काउन्सिल
८. डा.प्रताप नारायण प्रसाद,महाराजगञ्ज मेडिकल क्याम्पस
९.डा.ओममूर्ति अनिल ,मुटुरोग विशेषज्ञ
१०.डा.रामप्रसाद पोखरेल, आँखारोग विशेषज्ञ
११.प्रा.डा. पशुपति चौधरी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
१२.डा.गीता गुरुङ , त्रिवी शिक्षण अस्पताल
१३.हरि भक्त शर्मा ,देउराली जनता फर्मास्यूटिकल्स
१४.डा.सुशिल बाहादुर राहुल प्राविधि सेनानी विरेन्द्र अस्पताल
प्रबल जनसेवा श्री
१५.डा.रोशन न्यौपाने, मेडिकल सुपरीटेन्डेन्ट जिल्ला स्वास्थ्य कार्यालय , म्याग्दी
१६. डा.सगुन जोशी, आँखा रोग विशेषज्ञ, त्रिवी शिक्षण अस्पताल
१७.डा.फणिन्द्र प्रसाद बराल जिल्ला अस्पताल धन्कुटा
१८.डा.दिलीप शर्मा , चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
१९.प्रा.डा. भूपेन्द्र कुमार बस्नेत, निर्देशक वीर अस्पताल
२०.डा. निलिजा शाक्य, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र , रामेछाप
२१.डा.नागेन्द्र प्रसाद यादव , अनुसन्धानविद
२२.डा.पवन कुमार कर्ण कायस्थ , मोरङ
२३.डा.दिपक श्रेष्ठ, काठमाडौ
२४.डा.राम थापा क्षेत्री, चिकित्सा , राष्ट्रिय पुननिर्माण प्राधिकरण, धादिङ
२५.डा.मल्लिका रायमाझि , विरेन्द्र अस्पताल
२६.डा.दृष्टि राज्य लक्ष्मी शाह, विरेन्द्र अस्पताल
२७.डा.प्रविण नेपाल, नेपाल एपिएफ अस्पताल
२८.रविन्द्र प्रसाद लामिछाने, त्रिवी शिक्षण अस्पताल
जनसेवा श्री
२९.राधा पौडेल ,अस्पताल 4 निरीक्षिक, दाङ
अति पौरख भाष्कर
३०.डा.मुन थापा, विरेन्द्र अस्पताल
परम पौरख भाष्कर
३१.डा.गोपाल महर्जन , विरेन्द्र अस्पताल
नेपाल प्रताप आभुषण
३२.नमिता पुजारी ,नेपाल एपिएफ अस्पताल
प्राकृतिक प्रकोप पीडितोद्धोर पदक
३३. डा.सुमना थापा, फिल्ड अस्पताल, इटहरी