चितवन- स्वास्थ्यखबर पत्रिकाको नवौं वार्षिकोत्सव तथा आठौं हेल्थ अवार्ड चितवनमा सुरु भएको छ। देश संघीय संरचनामा गएको अवस्थामा हेल्प पब्लिकेसनले अवार्ड वितरण कार्यक्रम पहिलो पटक काठमाडौंबाहिर गरेको हो। पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यको कार्यक्रम जारी छ।
हेर्नुस् लाइभ-