विचार/ब्लग

अठार बर्ष पैंतालीस किलाे, रक्तदान गर्न गर्नु हुन्न ढिलाे

प्रेमसागर कर्माचार्य

अठार बर्ष पैंतालीस किलाे
रक्तदान गर्न गर्नु हुन्न ढिलाे
खुसीकासाथ शुभारम्भ गराैं
जीवन रक्षार्थ रक्तदान गराैं

भन्न सकिन्न कुनबेला कसलाई
चाहिने हाे तिमी हामी सबैलाई 
रगतै बीना कल्पनै हुन्न जीव है
चाहिनेलाई दिंदै जाउँ
सक्ने सबले गर्दै जाउँ  
रक्तदान, रक्तदान

हामी सबैले सम्झेर, साेचेर अनि बुझेर
रक्तदानलाई सामाजिक दायित्व ठानेर
लागाैं है जुटाैं है उत्तम कार्य यहि भनेर
रगतकाे बिकल्प रक्तदान मात्र हाे भनेर
चाहिनेलाई दिंदै जाउँ
सक्ने सबले गर्दै जाउँ  
रक्तदान, रक्तदान

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live