किर्तिपूर - मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले ‘सिकुछेँ थछेँ म्ह्याय्माच’ समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ।
किर्तिपूरको पांगामा आयोजित कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा. लव नरसिंह जोशीले सहभागीलाई मुटुरोगका
कारण, लक्षण र उपचारको बारेमा जानकारी गराएका थिए।
डा.जोशीले आजको समयमा 18 नै धेरै रोगको कारण भएकाले यसमा ध्यान दिन जरुरी रहेको बताए ।