काठमाडौं- आज विश्व बाथ रोग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। यसै अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले शुक्रबार बिहानै र्याली निकालेको छ।
अल्का अस्पतालबाट सुरु भएको र्याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेल हुदैँ पुन अल्का अस्पताल आएर टुंगिएको थियो।
पछिल्लो समयमा बाथ रोगको विज्ञान र प्रविधिको प्रगतिले गर्दा नयाँ नयाँ औषधि र उपचार पद्वतिहरु आइसकेका बिज्ञहरुले बताएका छन्।