जीवनशैली

१४ तस्बिरमा हेरौं डा ज्योति ज्ञवालीको दसैं मुस्कान

 

काठमाडौं- डा ज्योति ज्ञवाली दसैं मनाउन पुरानो घर पाल्पा जाँदै छिन्। पिपल्स डेण्टल केलेजबाट बिडिएस गरेकी डा ज्ञवाली दसैं सुरक्षित र स्वस्थ रुपमा मनाउन सुझाब दिन्छिन्। दसैंको समयमा सबैलाई खुसी रहन सन्देसन दिन उनले दसैंको टिका, जमारा लगाएर मुस्कान सहितको तस्बिर खिचेकी छिन्। 

काठमाडौं बनस्थलीमा बसोबास गर्दै आएकी उनले सिद्धार्थ बनस्थली स्कुलबाट एसएलसी र रेडहन कलेजबाट प्लस टू अध्ययन गरेकी हुन्। दसैंको समयमा उनले खिचेका १४ तस्बिर हेरौँ।

तस्बिर : मेरो फिल्म

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

Ashok Xetri लेख्नुहुन्छ कात्तिक २, २०७५ शुक्रवार १७:२७:५४
She is Charming & Gorgeous girl.

यसमा तपाइको मत




पढ्नै पर्ने