विचार/ब्लग

भाइटीकाको दिन डा भोजराज अधिकारीको यस्तो सन्देश [भिडियो]

 

काठमाडौं- तिहारको भाइटीकाको दिन डा भोजराज अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत स्वास्थ्य सन्देश दिने भिडियो सार्वजनिक गरेका छन्। 

डा अधिकारीले चाडबाडको समयमा बढीरहेको स्वास्थ्य समस्या, विदेशमा रहेका नेपालीहरु नेपाल फर्कँदा देखिने स्वास्थ्य समस्या बढ्नुको कारण, त्यसबाट जोगिने उपाय लगायतका विषयमा जानकारी दिएका छन्।

हेरौँ भिडियो

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने