मुख्य समाचार

डा केसी सीसीयूमा

स्वास्थ्यखबर

काठमाडाैँ- डा गोविन्द केसीलाई थप उपचारका लागि सिसियूमा भर्ना गरिएकाे छ। अस्वस्थ भएपछि उनलाई बिहान ४ बजे त्रिवि शिक्षण अस्पतालको मनमोहन सेन्टरको आकस्मिक कक्षमा लगिएको थियो। 

आकस्मिक कक्षबाट उनलाई सिसियुमा लगिएको डा अभिषेकराज सि‌ंहले जानकारी दिए। उनको छाती दुखेकोले उपचारका लागि भर्ना गरिएको हो।

उनको उपचार चलिरहेको र  रिपोर्ट अाउन बाँकी रहेको उनका निकटस्थ बताउँछन्।

उनकाे उपचारमा डा अरुण सायमी र उनकाे टिम संलग्न छन्। 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live