काठमाडौं - शनिबार साँझसम्म देशभर संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ। गत २४ घण्टामा मात्र ७० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन्। २९ वटा जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित भेटिनेमा हालसम्म रौतहट नै पहिलो स्थानमा छ। रौतहटमा मात्रै १ हजार ४ सय ६८ संक्रमित भेटिएका छन्।
यस्तै, कैलालीमा ९०९, दैलेखमा ८१४, महोत्तरीमा ७५९, कपिलवस्तुमा ७५६, सर्लाहीमा ७०५, दाङमा ६४८, अछाममा ६२५, बाजुरामा ६१६, डोटीमा ५७८, पाल्पामा ५५४, धनुषामा ४९६, कञ्चनपुरमा ४४७, सुर्खेतमा ४५८, रुपन्देहीमा ३२२ लगायत भेटिएका छन्।
देशभर १८ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३० जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १४६८
कैलाली – ९०९
दैलेख – ८१४
कपिलवस्तु – ७५६
महोत्तरी – ७५९
सर्लाही – ७०५
दाङ – ६४८
डोटी – ५७८
अछाम – ६२५
बाजुरा – ६१६
पाल्पा – ५५४
धनुषा – ४९६
कञ्चनपुर – ४४७
सुर्खेत – ४५८
रुपन्देही – ३२२
बाँके – ३८४
गुल्मी – ३५९
डडेल्धुरा – २८०
अर्घाखाँची – ३३९
झापा – २९७
सप्तरी – ३२१
प्युठान – ३२८
बैतडी – २७४
नवलपरासी पूर्व – २९०
सल्यान – २४३
सिरहा – २४१
काठमाडौं – २२७
स्याङजा – २०७
बागलुङ – २१९
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६८
बर्दिया – १९५
मोरङ – १९०
बारा – १२९
धादिङ – १३७
सुनसरी – १०५
नवलपरासी पश्चिम – ११४
तनहुँ – १५५
उदयपुर – ८१
गोरखा – ११४
पर्वत – ९२
बझाङ – १६६
चितवन – १००
कास्की – ८६
कालिकोट – ५४
सिन्धुपाल्चोक – ६२
लमजुङ – ६८
ललितपुर – ७०
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४२
रामेछाप – ३५
मकवानपुर – २९
दार्चुला – १९
नुवाकोट – २६
जाजरकोट – १५
सिन्धुली – १७
धनकुटा – ८
भक्तपुर – ४४
भोजपुर – ६
म्याग्दी – २६
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ४
पाँचथर – ७
दोलखा – ९
संखुवासभा – ६
इलाम – १८
हुम्ला – २
मुगु – ६
डोल्पा – ५
रुकुम पश्चिम – २९
सोलुखुम्बु – १
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १६
मुस्ताङ – १
ओखलढुंगा – ६
रसुवा – ११