मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
आइतबार, चैत १९, २०७९
Sun, Apr 02, 2023
आइतबार, चैत १९, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
वैकल्पिक चिकित्सा
पेट ढुस्स हुँदा के खाने?
धेरै चिसो, बासी खानेकुरा, धेरै खानु वा राती ढिला गरी खाना खाएर सुत्दा बेला पेट डम्म फुल्ने वा ढुस्स हुने हुन्छ। यस्तो समस्याको घरमै उपचार गर्न सकिन्छ।
१० घण्टा अगाडि
शान्तिको खोजीमा दौडिरहेका हामी मानव
एउटा परिवारलाई आत्मियताका साथ जोड्न शान्तिको आवश्यकता पर्दछ। शान्तिको लागि काम, क्रोध, लोभ, मोह,भय र त्रासबाट मुक्त हुनुपर्छ।
बुधबार, चैत १, २०७९
यसरी हुन्छ तनाव व्यवस्थापन
आफूलाई भौतिक, मानसिक कुरामा प्रतिकूल असर पार्ने कतिपय कुराको संलग्नताप्रति दृढतापूर्ण नाइ भन्न सिक्ने।
मंगलबार, फागुन २३, २०७९
सुन्दर बन्न र प्रतिरक्षा प्रणाली बलियो बनाउन मह र दालचिनी
मह र दालचिनीको धूलोको मिश्रण सेवन गरेमा पेट दुखाई र पेटको अल्सर ठीक हुन्छ। दालचिनी र महको प्रयोगले पेटको वायुको पनि समाधान हुन्छ।
आइतबार, माघ २९, २०७९
नवनियुक्त स्वास्थ्य मन्त्रीलाई आयुर्वेद चिकित्सामा समेटिनुपर्ने विषयको सुझाव सँगालो
तसर्थः आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा अरु वैकल्पिक चिकित्सा पद्धतिका माध्यमद्बारा स्वस्थ व्यक्तिको स्वास्थ्य प्रवर्द्धन गरी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न आम नेपालीलाई मानव पूँजीको रुपमा विकास गर्ने राष्ट्रिय नीति अनुरुप कार्य गर्न आफ्नो कार्यकालमा देहायका सुझाव सँगालो अनुशरण गरिदिनुहुनेछ भन्ने अभिलाषाका साथ प्रस्तुत गर्न चाहन्छु।
शुक्रबार, माघ ६, २०७९
राष्ट्रिय योग दिवसले नागरिकमा यस्तो सन्देश प्रवाह गरोस्
मनमा उत्पन्नहुने दु:खका भाव,बेचैनी वा सस्कारबाट शरीरमा रोग उत्पन्न हुने प्रक्रियालाई प्रसव (पिडा ) भनिन्छ भने मनमा आएका दु:खका भावहरुबाट मुक्त भइ आफ्नो स्वरुप वा आनन्दमा रमाउनु प्रति प्रसव (पिडाबाट मुक्त) हो।
आइतबार, माघ १, २०७९
योग : जीवन सफल बनाउने सूत्र
भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार। जीवन नभए संसारै शून्य। यो भनाइलाई सत्य मान्ने हो भने संसारमा मानिस जीवित रहन पहिले जीवनलाई बचाउन जरुरी हुन्छ।
आइतबार, पुस १७, २०७९
तनावमुक्त गराउने र स्मरण शक्ति बढाउने दुई योगासन: कसरी गर्ने?
तनावबाट छुटकारा पाउन मुख्यतया वृक्षासन र ताडासन गर्न सकिन्छ।
आइतबार, पुस ३, २०७९
स्वास्थ्य प्रवर्द्धनमा षटकर्म चिकित्साको महत्व
बाहिरी शरीरको सरसफाई स्नान( नुहाएर) गरे जस्तै आन्तरिक (भित्रि) शरीरको विधि पूर्वक सरसफाइ गर्ने क्रियालाई षटकर्म( डिटोक्सिफिकेसन) भनिन्छ।
बिहीबार, मंसिर २२, २०७९
मानसिक पुनर्स्थापना के हो र किन आवश्यक छ?
मानसिक पुनर्स्थापना भनेको कुनै पनी मानसिक समस्या भएका बिरामीहरुलाई घरमा हेरचाह गर्न नसकिने अवस्थामा एक वा एक भन्दा धेरै प्रयासहरु गरी फेरि समुदायमा पुनर्मिलन गराउन गरिने प्रयत्न हो।
सोमबार, कात्तिक १४, २०७९
आयुर्वेद चिकित्साका जननी ऋषि धन्वन्तरी र आरोग्य दिवस
पटक पटका द्वन्द्वहरुबाट कुनै पनि उपलब्धी नभेटिने देखेपछि दुवै पक्षबीच समुद्र मन्थन गर्ने निष्कर्ष निस्कियो। समुन्द्र मन्थनको साझा प्रयासपछि ऋषिहरु र दैत्यहरु समुन्द्र मन्थनमा सहभागी भए।
आइतबार, कात्तिक ६, २०७९
बिर्सने वा बारम्बार गल्ती गर्ने बानी छ? यसो गरौं
जब ध्यान अभ्यासकर्ताले आफ्नो कार्यकौशलतामा तत्काल सुधार पाएनन् भने अझै केही समय ध्यानलाई निरन्तरता दिनुपर्छ भन्ने अनुसन्धाताको निक्र्योल छ।
शनिबार, कात्तिक ५, २०७९
आयुर्वेद चिकित्सामा बाजिकरणको महत्व
औषधि, आहार र बिहारको प्रयोगद्वारा जवान व्यक्तिहरुमा संभोग वा मैथुन क्रियामा उर्जा थप्ने प्रक्रियालाई बाजिकरण भनिन्छ।
बिहीबार, भदौ ९, २०७९
मधुमेह रोग रोकथाममा हाम्रो भूमिका
यी दुबै प्रकारका मधुमेहको मुख्य कारण असन्तुलित आहार,शारीरिक निष्क्रियता, अव्यवस्थित दिनचर्या, अनियमित निद्रा र मनको चंचलता नै हो।
बिहीबार, साउन २६, २०७९
स्वस्थ्य रहन अपनाउनुपर्ने महत्वपूर्ण ६ विधि
स्वस्थ्यका लागि आहार, निद्रा, व्रह्मचर्य, व्यायाम, स्नान र ध्यान यी महत्वपूर्ण छ वटा विधिहरुको चर्चा आयुर्वेद तथा योग चिकित्साले गरेको छ।
आइतबार, साउन १५, २०७९
आँखाको ज्योति बढाउने योग 'नेत्रशक्ति विकासक': कसरी गर्ने?
योगाभ्यासका लागि शरीरलाई तयार गर्न विभिन्न अंग विशेष तथा जोर्नीहरूलाई सक्रिय, खुकुलो र लचकदार बनाउनका लागि यौगिक सूक्ष्म व्यायाम वा अङ्ग व्यायामहरू गरिन्छ।
मंगलबार, असार ७, २०७९
आँखाको थकान, टाउको दुखाई र अनुहारमा चाउरी पर्न नदिने 'फेस' योग (तरिका सहित)
बेलायतमा फेस योगका लागि चर्चित डानियला कोलिन्स र जुलिया अनास्तास्युले यसको प्रयोग सुरु गरेका छन्। उनीहरु बेलायतका ‘फेस योग सुपरट्रेनर’ हुन्।
सोमबार, जेठ २, २०७९
डब्ल्यूएचओको परम्परागत औषधि अनुसन्धान केन्द्रबाट नेपालले यसरी लिन सक्छ लाभ
परापुर्वकालदेखि हामीले अपनाउँदै आएका औषधि उपचार विधिहरुको वैज्ञानिक अध्ययन त्यसमा प्रयोग हुने जडिबुटीहरुको प्रभावकारीता विषाक्तता, ओषधि विकास र शैक्षिक कार्यक्रमहरुमा समेत साझेदारी गर्ने अवसर मिल्ने छ।
सोमबार, वैशाख २६, २०७९
स्वास्थ्य र समृद्धिको लागि योग
गुरुशिक्षा परम्पराबाट बाहिर आएको योगलाई सुत्रवद्ध र एकत्रित गर्ने काम महर्षि पताञ्जलीले गरेका थिए। महर्षि पताञ्जलीले राजयोगमा विस्तार गरेको योग सुत्रलाई अस्टाङग योग भनिन्छ। नाथ सम्प्रदायका प्रवर्तक शिवभक्त योगी मत्स्येन्द्रनाथका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेका थिए।
आइतबार, वैशाख २५, २०७९
यी हुन् टाउको दुखाइका घरेलु औषधि
दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने। यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने।
शुक्रबार, वैशाख २३, २०७९
पञ्चकर्म चिकित्साः शरीरका विकार बाहिर निकाल्ने प्रक्रिया
बदलिँदो जीवनशैली, अस्वस्थकर आहार, शारीरिक निस्क्रियता र व्यायामको कमीजस्ता कारणले मानव शरीर मेसिनजस्तै हुँदैछ। जसको कारक तत्व शरीरभित्र सञ्चित हुँदै जाने अनावश्यक वोसो तथा अन्य विकार पदार्थ हुन्। त्यसैले यस्ता विकार पदार्थ बाहिर निकाली शरीरका भित्रि अंग सफा गर्ने संशोधन क्रिया (इलिमिनेसन थेरापी) लाई पञ्चकर्म चिकित्सा भनिन्छ।
बिहीबार, वैशाख १, २०७९
मानव स्वास्थ्यमा योगको प्रभाव
मधुमेह, उच्च रक्त चाप, स्वासप्रस्वास जन्य समस्या र क्यान्सर जस्ता नसर्ने रोगका कारणले हुने उच्च मृत्युदरलाई कम गर्दै रोगमा लगानी भएको देशको आर्थिक भारलाई घटाउन सकिन्छ। नियमित योग अभ्यासबाट ध्रुमपान तथा मध्यपानको लतलाई हटाउन सकिन्छ।
शुक्रबार, फागुन २७, २०७८
गुर्जोको यथार्थता र भ्रम
औषधिको सुरक्षितताको प्रश्नमा सर्वदा सचेत रहन आवश्यक छ तर पूर्वाग्रह र दुराग्रह राखी समयको कसिमा हजारौं वर्षदेखि खरो साबित भइसकेको आयुर्वेद चिकित्सामाथि गैरआयुर्वेद वा जडिबुटिको वास्तविक ज्ञान नभएको व्यक्तिले सम्पूर्ण आयुर्वेद चिकित्सालाई बदनाम गर्ने किसिमले नकारात्मक टिकाटिप्पणी गर्न उचित मान्न सकिदैँन।
आइतबार, फागुन २२, २०७८
योग चिकित्साः शरीरलाई स्वस्थ राख्ने पञ्चकोष विधि
मनको अत्यधिक वेचैनी, वेखुशी वा चञ्चलताबाट शरीरमा कष्ट उत्पन्न हुने क्रियालाई रोग भनिन्छ भने मनमा आएका दुःख कष्ट तथा मनका विकारहरुबाट मुक्त भइ आफ्नो स्वरुप वा आनन्दमा रमाउनु निरोगिता हो।
बिहीबार, फागुन ५, २०७८
बहुउपयोगी च्यवनप्रासः सबैले खान मिल्छ? कसरी खाने?
अहिले बजारमा पाइने भिटामिनको नाममा धेरैले फूड सप्लीमेन्ट तथा भिटामिनहरु खाइरहेका छन्। दर्ता र स्वीकृत बिना बजारमा रहेका ती सप्लीमेन्ट तथा भिटामिनहरु खानु हुँदैन। यी फूड सप्लीमेन्ट र भिटामिनको सट्टा च्यवनप्रास खाँदा शरीरलाई धेरै फाइदा हुन्छ।
सोमबार, पुस ५, २०७८
होमियोपैथिक चिकित्सक डा राजेश प्रधानाङ्गको निधन
कोरोना संक्रमण भएर समस्या भएपछि उनलाई स्टार अस्पतालको आइसियु राखि उपचार भइरहेको थियो। ५६ वर्षिय प्रधानाङ्गको उपचारकै क्रममा आइतबार निधन भएको हो।
सोमबार, मंसिर २७, २०७८
चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने
मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको छ। आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक रु एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेको छ।
शुक्रबार, मंसिर १०, २०७८
मधुमेह र आयुर्वेद: हितकर र अहितकर आहार-विहार
टाइप-२ मधुमेह मेटाबोलिक सिन्ड्रोम अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवनशैलीसंग सम्बन्धित हुन्छ। कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ। टाइप-२ मधुमेह आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ।
आइतबार, कात्तिक २८, २०७८
के गोमूत्रको औषधीय महत्त्व छ?
गोमूत्रको प्रयोग सजिलो नभएको र यसको गलत मात्रा तथा अनुचित प्रयोग हानिकारक हुनसक्ने हुँदा यसको जथाभावी प्रयोग वाञ्छनीय हुँदैन। यसको प्रयोग विज्ञको रेखदेखमा तथा सल्लाहमा मात्र गर्नु उचित हुन्छ।
बिहीबार, कात्तिक १८, २०७८
धन्वन्तरी को हुन्? कसरी काम गर्छ आयुर्वेदले?
धन्वन्तरीका चार हात छन्। माथिको दुवै हातमा शंख र चक्र धारण गरेका छन् भने अन्य दुईमध्ये एक हातमा जलुका र औषधि तथा अर्को हातमा अमृत कलश लिएका छन्।
मंगलबार, कात्तिक १६, २०७८
1
2
Next
ट्रेण्डिङ
सन्तान जन्माउने प्रक्रियालाई मजाक नबनाइयोस्
बुधबार, चैत १५, २०७९
जो हाँक्दैछन् दुई अर्ब लगानीको औषधि कम्पनी
बिहीबार, चैत १६, २०७९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा पुष्टि
सोमबार, चैत १३, २०७९
महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोकालाई लगाएपछि...
सोमबार, चैत १३, २०७९
निराश हुनबाट मुक्ति पाउने ५ उपाय
मंगलबार, चैत १४, २०७९
डा सुवाललाई अमेरिकन अंकोलोजी सोसाइटीको इन्टरनेशनल इनोभेसन ग्रान्ट पुरस्कार
आइतबार, चैत १२, २०७९
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
उचित खानपान, कसरत र तनावमुक्त जीवनशैली नहुँदा मुटुरोगको समस्या भयावह बन्दैछ: डा उपाध्याय
स्वास्थ्यखबर
पाठेघरको मुखको क्यान्सरका लक्षणहरु के-के हुन्? कुन स्टेजसम्म निको हुन्छ? (अन्तर्वार्ता)
अन्शु खनाल
'शारीरिक, मानसिक, सामाजिक र आर्थिक रुपमा डाक्टरलाई बलियो बनाउन लागिपरेका छौं'
स्वास्थ्यखबर
नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ: डा चन्द्रमणि अधिकारी
स्वास्थ्यखबर
‘स्तनपान घट्नु भनेको कुपोषणको समस्या बढ्नु हो’
कमला गुरुङ
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ: डा रुइत [अन्तर्वार्ता]
स्वास्थ्यखबर
१० वर्षमा घर-गाडी भनेर चिकित्सकलाई आसा जगाउँदै सहुलियतपूर्ण ऋणको कुरा गरेको हुँ : डा पौडेल
रिता लम्साल
मान्छे बिरामी पर्दा बिरामी मात्रै होस्, गरिब चाहिँ नहोस्: डा नवराज केसी, लेखक शून्यको मूल्य
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सन्तान जन्माउने प्रक्रियालाई मजाक नबनाइयोस्
बुधबार, चैत १५, २०७९
क्षयरोग अन्त्य गर्ने उपाय: निदान र उपचार
शुक्रबार, चैत १०, २०७९
क्षयरोगलाई जनस्वास्थ्य समस्याबाट हटाउन हाम्रो भूमिका
शुक्रबार, चैत १०, २०७९
दादुरा प्रकोपको रुपमा फैलिँदै गएको हो?
शनिबार, फागुन २०, २०७९
समयमै उपचार गरे बहिरोपनबाट बच्न सकिन्छ
शुक्रबार, फागुन १९, २०७९
स्वदेशी औषधि उधोग किन चाहियो?
शुक्रबार, फागुन १९, २०७९
फार्मास्युटिकल एसोसिएसनको चुनावका सन्दर्भमा सामुदायिक फार्मेसीका सवालहरु
बिहीबार, फागुन १८, २०७९
औषधि क्षेत्र र फार्मेसी पेशाका अवसर तथा नीतिगत चुनौतीहरु
बुधबार, फागुन १७, २०७९
सबै हेर्नुहोस
ब्लग
सबै
सर्वोच्च अदालतले गरेको फैसलालाई चिकित्सा शिक्षा आयोगले ठाडै अवज्ञा गर्यो
विश्वम्भर लामिछाने
क्षयरोग दिवसमा घरभेट र परामर्श, महिला स्वास्थ्य स्वयंसेविका नै औषधिको अलमलमा
बलिराज बुढा
शल्यक्रिया सुरुवात गर्दाका ती क्षण
डा अर्जुनदेव भट्ट
रसिया छाडेर जलेश्वर पुग्दा...
डा अर्जुनदेव भट्ट
दुर्गमका मान्छेहरु [यात्रा संस्मरण]
राजकुमार भुजेल
स्वास्थ्य शिविरको मेरो पहिलो अनुभव
प्रिन्स ठाकुर
आइओएममा मेरो पाँच वर्षको अनुभव
सुजन शर्मा
चिया चर्चा: स्वास्थ्यमा भुईंमान्छेको पहुँच कहिले पुग्ला?
धीरज मैनाली
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search